प्रधानमन्त्री ओलीद्वारा राजीनामा
भदौ २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको जेन जीु युवा पुस्ताको आन्दोलन चर्किएपछि ओलीले राष्ट्रपति रामचन्द्र पोडेललाई राजीनामा बुझाउनुभएको हो । उहाँको सचिवालयले राजीनामा सार्वजनिक गरेको छ । ओली गएको वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा […]
Continue Reading