वीरेन्द्रनगरमा महायज्ञ, आश्रय विहीनलाई आश्रय दिन ५ करोड संकलनको योजना
नवराज रोकाय मंसिर १९, सुर्खेत मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा आश्रयविहीनको सहयोगका लागि महायज्ञ आयोजना हुने भएको छ । मानव सेवा आश्रमको स्थायी भवन निर्माण गर्न महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । आज पत्रकार सम्मेलन मार्फत महायज्ञ आयोजक समितिका संयोजक डा नवराज केसीले भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा […]
Continue Reading